प्रश्नै–प्रश्नः भ्यू–टावर बनाउने की कृषिमा लगानी गर्ने नेताज्यू ?
काठमाडाैं | बैशाख ८, २०७९
अखिल सारुमगर (कृषक)
पछिल्लो समय अग्ला डाँडामसमेत भ्यू–टावर निर्माण हुन थालेपछि धेरैले टिप्पणी गर्न थालेका छन् । अग्ला डाँडा आफै भ्यू–टावर हुन् । त्यस्तो ठाउँमा अरबौ रुपैयाँ खर्चेर भ्यू–टावरको बनाउनुको औचित्य के ? भन्ने प्रश्न बारम्बार खडा भइरहेका छन् ।
यही सवालमा तनहुँको भिमाद नगरपालिका ९ कटनछापका अखिल सारुमगर ईजरायल पुगेर कृषि विषयमा अध्ययन सकेर स्वदेशमै केही गर्ने दाउमा छन् । प्रस्तुत छ, उनले सुनगाभा न्यूजमार्फत सम्कबन्धित नेताहरुसमक्ष तेस्र्याएको प्रश्नः
–उत्कृष्ट कृषकलाई अनुदानको सट्टा पुरस्कृत गर्ने व्यवस्था कहिले आउँला ?’
–अरबौ रुपैयाँ खर्च गरेर भ्यू–टावर बनाउने बजेटले कृषिमा लगानी गरी विदेशिने बाध्यतालाई रोक्न किन सकिदैन ?’
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

